
आज प्यारो राजाको जन्मदिन ।
कुनैपनि मानिस
सबैभन्दा पहिला आफ्नौ खुसीका लागि अथक प्रयास गर्छ तर तपाई अरुको खुसीका लागि
आफ्नो खुसी त्याग्नु हुन्छ र त तपाई अगल हुनुहुन्छ । सबैलाई उचित व्यावहार गर्ने, कहिल्लई कसैको कुभलो नचिताउने, मृदुभाषी, इमान्दार व्यक्तिको समिप हुन पाउदा मैले
आफुलाई अन्यन्त भाग्यमानी मानेको छु । तपाईको गुणको व्याख्या १००० जिव्रा भएका शेष
नागले त गर्न सक्दैनन । मेरा हरेक शब्दले व्याख्या अपुग हुन्छ । यो जन्मदिन
हजुरलाई अत्यन्त...