Monday, August 24, 2020

केही वैज्ञानिक र तिनका योगदान


            १. सर आइज्याक न्यूटन

        जन्म २५डिसेम्बर १६४२, इंगल्याण्ड

        ट्रिनिटी कलेजमा गणित विषयका प्रोफेसर भई अध्यापन गरेका

        भौतिकशास्त्रका जन्मदाता भनेर चिनिने

        चित्रकला र यन्त्रविज्ञानमा स्नातकोपाधी हाँसिल गरेका

        न्यूटनको महत्वपूर्ण पुस्तक Principa सन् १६८७ मा प्रकाशित

        सूर्यको प्रकाशमा ७ रङ हुने कुरा पत्ता लगाए

        सन् १७०५ मा Sir उपाधी प्राप्त गरेका

        प्रमुख आविष्कारहरुः

              - न्युटनको चालसम्बन्धी नियमहरु ( Newtons law of Motion)

               - गुरुत्वाकर्षण सम्बन्धी नियम (Law of Gravitation)     

               - Optics (प्रकाश विज्ञान) मा महत्वपूर्ण योगदान

        मृत्यूः २० मार्च १७२७, इंगल्याण्ड

            २. अल्वर्ट आईन्सटाईन

        जन्म १४ मार्च १८७९

        अध्ययन गरेको विश्वविद्यालय ज्यूरिच विश्वविद्यालय

        Theory of Relativity को प्रतिपादन सन् १९०५

        General theory of Relativity ले मान्यता पाएको सन् १९१९

        नोबेल पुरस्कार प्राप्त सन् १९२१ (भौतिकशास्त्र तर्फको)

        के पत्ता लगाएवापत नोबेल पुरस्कार पाए – Photoelectric Effect

        सापेक्षताको सिद्धान्तलाई कसरी सुत्रवद्ध गरे E=mc2

        मृत्यू  १८ अप्रिल १९५५

        मष्तिष्कलाई कहाँ सुरक्षित राखिएको छ? – अमेरिकाको प्रिन्सटन अस्पतालमा

              ३. चार्ल्स डार्विन

        जन्म १२ फेब्रुअरी १८०९

        क्याम्ब्रिज विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरे

        सन् १८३१ देखि १८३६ सम्म ५ वर्ष विश्व भ्रमण गरे

        भ्रमण गर्न प्रयोग गरेको पानीजहाँज– HMS Beagle

        Origin of Species नामक पुस्तक प्रकाशित सन् १८५९

        अन्य कृतिहरुः

o   Theory of Natural Selection(1831)

o   The Voyage of the Beagle(1839)

o   The Decent of Man, and selection in relation to sex.(1871)

        चार्ल्स डार्विन बसेको टापु ग्यालापागोस

        मृत्यू १९ अप्रिल १८८२, बेलायत

 

            ४. म्याडम क्यूरी

        जन्म  ७ नोभेम्बर १८६७, पोल्याण्डको वार्सा

        पेरिसको सारवोर्न विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका

        आविष्कारहरु

·                                     रेडियम तत्व

·                       पोलोनियम तत्व

·                                   क्युरियम तत्व

        २ पटक नोवेल पुरस्कार प्राप्त गर्न सफल

·                                       सन् १९०३ (भौतिकशास्त्र तर्फ)

·                                       सन् १९११ (रसायनशास्त्र तर्फ)

        मृत्यू ४ जुलाई १९३४

              ५. थोमस एल्वा एडिसन

        जन्म  - ११ फेबु्रअरी १८४८ ओहियो, अमेरिका

        कमजोर बुद्धिको भनेर १२ वर्षको उमेरमा विद्यालयबाट निकाला गरिएको

        सबैभन्दा बढी आविष्कार गर्ने बैज्ञानिक (एकल तथा संयुक्त गरी १०९३ वटा आविष्कार)

        टेलिफोनमा सर्वप्रथम हेलो शब्दको प्रयोग गरेका

        आविष्कारहरु    

        - ग्रामोफोन, लाउडस्पिकर, टाइपराईटर, विजुलिको चिम, मोशन क्यामेरा, फोनोग्राफ, ईलेक्ट्रिक भोटिङ मेसिन आदि

        नोवेल पुरस्कार प्राप्त गर्न सफल  सन् १९०४ (भौतिकशास्त्र तर्फ)

        आफ्नो नाम आफै विर्सने वैज्ञानिक

        उपनामः Wizard of Mentlo Park

        मृत्यू १८ अक्टोवर १९३१

        ६. ग्यालिलियो ग्यालिलि

        जन्म १५ फेब्रुअरी १५६४

        थर्मोमिटर तथा आधुनिक टेलिस्कोपको आविष्कारक

        ग्रहहरुले सूर्यको वरिपरि परिक्रमा गर्दछन् भन्ने पत्ता लगाए

        कमजोर आर्थिक अवस्थाले गर्दा विद्यालय छोड्नु परेको

        चन्द्रमामा क्रेटर वा खाल्टाखुल्टी रहेको तथ्य पत्ता लगाए

        मृत्यू- ८ जनवरी १६४२

 ७. स्टेफेन हकिङ

        जन्म ८ जनवरी १९४२, बेलायत

        वेवसाईट – www.hawking.org.uk

        केही पुस्तकर कृतिहरु

o   A Brief History of Time, 1988

o   The Universe in a Nutshell, 2001

o   A Briefer History of time, 2005

o   The Grand Design, 2010

o   My Brief History, 2013

        मृत्यू - १४ मार्च २०१८

        जीवनीमा आधारीत चलचित्र - The theory of Everything.

 ८. हेनरी केभिण्डस

        जन्म ३० अक्टोवर १७३०, फ्रान्सको नाइसमा

        हाईड्रोजन ग्याँसको आविष्कार गरेका जसलाई उनले Inflammable Air भनी नामकरण गरे

        एन्टोन लेभोईजरले पछि उक्त ग्याँसलाई हाईड्रोजन नाम दिएका

        योगदान

            - On Factious Air नामक कार्यपत्र, 1766

            - Cavendish Experiment (पृथ्वीको घनत्वको मापन)

        मृत्यू - २४ फेब्रुअरी १८१०

             ९. आर्किमिडिज

        जन्म ईसापुर्व २८७, इटालीको सिसिलियामा

        प्रतिपादित सिद्धान्तहरुः

          आर्किमिडिजको सिद्धान्त

          लिभरको सिद्धान्त

          आपेक्षित घनत्वको सिद्धान्त

          पेचको सिद्धान्त

        प्रसिद्ध भनाई - Give me a place to stand on and I will move the earth.

        मृत्यू - ईसापुर्व २१२ ईटालीको सिसिलिया

             १०. निल्स बोहर

        जन्म ७ अक्टोवर १८८५, डेनमार्कको कोपेन्हेगनमा

        आणविक संरचनाको सिद्धान्तका प्रतिपादक

        सोहि सिद्धान्तका लागि सन् १९२२ मा भौतिक विज्ञान तर्फको नोबेल पुरस्कारले सम्मानित

        जे.जे. थोम्सन र अर्नेष्ट रदरफोर्डसंग सहकार्य गरेका

        योगदान

            - Studies on the Electron Theory of Metal, 1911

        मृत्यू  १८ नोभेम्बर १९६२

             ११. जोन डाल्टन

        जन्म सन् १७६६ सेप्टेम्बर ६, इगल्सफिल्ड, इङ्गल्यान्ड

        आणविक सिद्धान्तका प्रतिपादक

        अणु इलेक्ट्रोन, प्रोटोन र न्युटन मिलेर बनेको छ भन्ने तथ्य पत्ता लगाए ।

        Aurora Borealis सिद्धान्तका प्रतिपादक (यस सिद्धान्तको मुख्य मान्यता प्रकाशपुञ्ज र पृथ्वीको चुम्बकीय शक्तिबीच सम्बन्ध रहेको हुन्छ)

        Aurora Borealis भन्नाले पृथ्वीको उत्तर ध्रुवको माथिल्लो बायुमण्डलीय तहमा देखिने चम्किलो प्रकाश

        मृत्यृ सन् १८४४ जुलाई २६, म्यानचेस्टर, इङ्गल्यान्ड

             १२. माइकल फराडे

        जन्म सन् १९७१ सेप्टेम्बर २२, बेलायत

        विद्युतका पिता भनेर चिनिने

        Prince of experiment भनेर चिनिने

        Law of Electromagnetic Induction प्रतिपादन गर्ने वैज्ञानिक माइकल फराडे

        विद्युत विच्छेदन सिद्धान्तका आविष्कारक माइकल फराडे

        आविष्कारहरु

            - श्वास रोक्ने क्लोरिन ग्यास, विद्युत जेनेरेटर, पानि तान्ने मेसिन, प्याराम्याग्नेटिज्म (चुम्बकद्वारा तानिने वस्तु),                       डायम्याग्नेटिज्म (चुम्बकद्वारा नतानिने वस्तु )

        विद्युत लेपनको प्रविधि माइकल फराडेको कुन सिद्धान्तका आधारमा विकसित भएका हो विद्युत विच्छेदनको सिद्धान्त

        बेलायतकी महारानीद्वारा माइकल फराडेलाई दिइएको भवन हेम्पर्टन कोर्ट

        मृत्यृ २५ अगस्त १८६७

             १३. लुई पाश्चार

        जन्म २७ डिसेम्बर १८२२ फ्रान्सको जुरा क्षेत्रको डोले स्थानमा

        रेविज रोगको सुईको आविष्कार गरेका

        निर्मलीकरण (Sterilization) र पाश्चराईजेसन पद्धतिका प्रतिपादक

        क्षयरोग विरुद्धको खोपका आविष्कारक

        पानीदेखी डराउने रोग हाइड्रोफोविया उपचार विधि पत्ता लगाए ।

        घाउ पाक्नाको कारण त्यसमा रहेका व्याक्टेरिया हुन् भन्ने पत्ता लगाउने

        Father of Microbiology भनेर चिनिने,

        मृत्यृ १८९५ सेप्टेम्बर २८

 

0 comments:

Post a Comment