१. सर आइज्याक न्यूटन
जन्म – २५डिसेम्बर १६४२, इंगल्याण्ड
ट्रिनिटी कलेजमा गणित विषयका प्रोफेसर भई अध्यापन गरेका
भौतिकशास्त्रका जन्मदाता भनेर चिनिने
चित्रकला र यन्त्रविज्ञानमा स्नातकोपाधी हाँसिल गरेका
न्यूटनको महत्वपूर्ण पुस्तक Principa सन् १६८७ मा प्रकाशित
सूर्यको प्रकाशमा ७ रङ हुने कुरा पत्ता लगाए
सन् १७०५ मा Sir उपाधी प्राप्त गरेका
प्रमुख आविष्कारहरुः
- न्युटनको चालसम्बन्धी नियमहरु ( Newtons law of Motion)
- गुरुत्वाकर्षण सम्बन्धी नियम (Law of Gravitation)
- Optics (प्रकाश विज्ञान) मा महत्वपूर्ण योगदान
मृत्यूः २० मार्च १७२७, इंगल्याण्ड
२. अल्वर्ट आईन्सटाईन
जन्म – १४ मार्च १८७९
अध्ययन गरेको विश्वविद्यालय – ज्यूरिच विश्वविद्यालय
Theory of Relativity को प्रतिपादन – सन् १९०५
General theory of Relativity ले मान्यता पाएको – सन् १९१९
नोबेल पुरस्कार प्राप्त – सन् १९२१ (भौतिकशास्त्र तर्फको)
के पत्ता लगाएवापत नोबेल पुरस्कार पाए – Photoelectric Effect
सापेक्षताको सिद्धान्तलाई कसरी सुत्रवद्ध गरे E=mc2
मृत्यू १८ अप्रिल १९५५
मष्तिष्कलाई कहाँ सुरक्षित राखिएको छ? – अमेरिकाको प्रिन्सटन अस्पतालमा