Friday, March 13, 2020

बधाईका पात्र, ऐर सर: सेवानिवृत जीवनको शुभकामना

लेखा अधिकृत दल बहादुर ऐर सरलाई सेवानिवृत जीवनको हार्दिक शुभकामना । यहाँको आगामी समय अत्यन्त शुखद रहोस् । तपाईले झन्डै ४० वर्ष राज्यलाई गरेको योगदान समग्र देशका लागि अति नै उल्लेखनीय‚ महत्वपूर्ण र सम्झनलाएक छ । यति लामो समयमा तपाईलाई कुनै उतारचढवले कर्तव्य पालनमा कहिल्यै पछि हट्न दिएन । सदा तपाई कर्मचारीको प्रेरणा हुनुहुन्छ । बाँकी समय समाजसेवा र सृजनात्मक कार्यमा वितोस् । You are Retired by age but not Tired. All The best.  

0 comments:

Post a Comment