Tuesday, April 23, 2019

धन्य डाक्टर !

एयरफोन बाट गीत सुन्दै थिए, दाँया कानको श्रवण क्षमता लगातार कम हुदै गयो ।

डक्टर का गाको
कान नै खराव हो । अप्रेसन गर्नपर्ने रे !

सारै तनाव।
त्यै एयरफोन हरायो ।

तनाव भुलाउन अर्को  एयरफोन किने । अचानक कान त ठीक भयो । 

अनुसन्धान गर्दा पहिलेको एयरफोनको दाँया साईड बिग्रेको रहेछ । 

डाक्टरको सल्लाह मानेको भा कान त चिलिम् ।
यउटै उत्पादन परेछन् दुवै वस्तु ।

धन्य डाक्टर साव । तिमी नी नमूनानै रैछौ । 
Thank god.

0 comments:

Post a Comment