१. सर आइज्याक न्यूटन
जन्म – २५डिसेम्बर १६४२, इंगल्याण्ड
ट्रिनिटी कलेजमा गणित विषयका प्रोफेसर भई अध्यापन गरेका
भौतिकशास्त्रका जन्मदाता भनेर चिनिने
चित्रकला र यन्त्रविज्ञानमा स्नातकोपाधी हाँसिल गरेका
न्यूटनको महत्वपूर्ण पुस्तक Principa सन् १६८७ मा प्रकाशित
सूर्यको प्रकाशमा ७ रङ हुने कुरा पत्ता लगाए
सन् १७०५ मा Sir उपाधी प्राप्त गरेका
प्रमुख आविष्कारहरुः
- न्युटनको चालसम्बन्धी नियमहरु ( Newtons law of Motion)
- गुरुत्वाकर्षण सम्बन्धी नियम (Law of Gravitation)
- Optics (प्रकाश विज्ञान) मा महत्वपूर्ण योगदान
मृत्यूः २० मार्च १७२७, इंगल्याण्ड
२. अल्वर्ट आईन्सटाईन
जन्म – १४ मार्च १८७९
अध्ययन गरेको विश्वविद्यालय – ज्यूरिच विश्वविद्यालय
Theory of Relativity को प्रतिपादन – सन् १९०५
General theory of Relativity ले मान्यता पाएको – सन् १९१९
नोबेल पुरस्कार प्राप्त – सन् १९२१ (भौतिकशास्त्र तर्फको)
के पत्ता लगाएवापत नोबेल पुरस्कार पाए – Photoelectric Effect
सापेक्षताको सिद्धान्तलाई कसरी सुत्रवद्ध गरे E=mc2
मृत्यू १८ अप्रिल १९५५
मष्तिष्कलाई कहाँ सुरक्षित राखिएको छ? – अमेरिकाको प्रिन्सटन अस्पतालमा










केही दिन पहिले पिठ्युमा छोरो बोकेर रिक्सा चलाउँदै गरेको एक युवकको फोटो सामाजिक संजालमा भाइरल भयो। महिलाको काख र पिठ्युमा मात्र छोराछोरी देख्ने बानी परेको र त्यसैलाई मात्र स्वभाविक ठान्ने नेपाली समाजले बाको पिठ्युमा बच्चा देखिनुलाई अस्वाभाविक ठान्यो। आश्चर्यजनक मान्यो। सबैले भावुक हुँदै ती बाबुप्रति सहानुभूति दर्शाउन थाले। बच्चा आमाको ममताबाट बञ्चित भएकोमा दुःख मनाउ गर्नेहरुको ठूलो जमात देखा पर्यो।




